Network technology abstract background

व्यावहारिक र सहज अभिभावकत्व विधिहरु जसले हजारौं अभिभावकहरूलाई मद्दत गरेको छ।

बाबुनानीमा अनुशासन, जिम्मेवारी र संस्कार सहितको रुपान्तरणका लागि :

Blue Arrow Gradient
Blue Arrow Gradient
Blue Dots Illustration

Effective Parenting Style

प्रभावकारी अभिभावक शैली

Blue Dots Illustration
Circle Shape Outline
Happy loving , parents and children

सर्वे भवन्तु सुखिनः

Abstract Minimalist Dots Shapes

Pritam Paudyal

White Rounded Bar

Life Coach

Telephone Call Symbol

9851072057

Network technology abstract background

बाबुनानीमा अनुशासन, जिम्मेवारी र संस्कार सहितको रुपान्तरणका लागि :

Parenting Education Program

अभिभावक शिक्षा कार्यक्रम

Blue Dots Illustration

बालबालिकाहरुलाई उनीहरुको मनोविज्ञान, आवश्यकता र क्षमताको आधारमा उचित मार्गदर्शन दिन विद्यालय र शिक्षकको भन्दा पनि अभिभावको भूमिका महत्वपूर्ण हुने भएकोले पनि अभिभावक शिक्षाको आवश्यकता झनै बढेर गएको छ । घरमा अभिभावक मार्फत राम्रो वातावरण पाएका बाबु-नानीहरूमा स्कुलमा पनि उनीहरुको व्यवहार र अनुशासनमा निकै राम्रा देखिएका उदाहरण हरु प्रशस्तै छन् ।


हरेक वर्ष हजारौ विद्यार्थीहरुलाई नेपालका विभिन्न जिल्लामा भेट्दै गर्दा र आफै पनि एउटा अभिभावक को रुपमा मैल के महशुस गरे भने सबैभन्दा उत्कृष्ट अभिभावकत्व भनेको हामी आफ्ना छोराछोरीका लागि आदर्श बन्न सक्नु रहेछ। जीवनका लागि चाहिने धेरै कुराहरु अभिभावक बाट नै छोराछोरीले सिक्ने गर्दछन। घरमा जस्तो भाषा बोलिन्छ, उनीहरुपनि त्यही लवज मा बोल्न थाल्दछन, मानिसहरुले आफ्नो वरिपरिको वातावरण बाट हेरेर धेरै कुराहरु सिकिरहेका हुन्छन। यो कार्यक्रम ले अभिभावाकहरुलाई आफ्ना छोराछोरी हरु प्रति उनीहरुकै मनोविज्ञान बुझेर व्यहवार गर्नका लागि सहयोग गर्नेछ।

किड्स स्कुल, बानियाँटार काठमाडौँ

धरान-१२ स्थित पब्लिक हाई (नमुना) स्कुल

Network technology abstract background

३ घन्टाको कार्यक्रममा समावेश गरिने विषय-वस्तु :

Parenting Education Program

अभिभावक शिक्षा कार्यक्रम

Blue Dots Illustration

१. साना बच्चाहरूले कसरी सोच्छन्, महसुस गर्छन् र व्यवहार गर्छन् भन्ने बारे जानकारी,

२. बालबालिकाको व्यक्तित्व निर्माणमा अभिभावकीय प्रभाव,

३ . बालबालिकाको पहिचान निर्माणमा अभिभावकीय भूमिका,

३ . अभिभावकीय नियन्त्रण तथा निगरानी,

.विद्यालय-अभिभावक साझेदारी,

. अभिभावक ४ प्रकारका , छोराछोरी ३ प्रकारका,

७ . जानिराखौ छोराछोरी विगार्ने अभिभावकका ६ वटा गलत तरिका,

८ . खानपान,

९ . अनुशासन, जिम्मेवारी र संस्कार सहितको रूपान्तरण,

१०. .डिजिटल युगमा आववाश्यक अभिभावकत्व,

११. एक अभिभावकको रूपमा प्रभावकारिता बढाउन सक्ने सीपहरू,

१२. बच्चाको आत्म-सम्मान र आत्मविश्वास विकास गर्न सक्ने सीपहरू।

माइलस्टोन प्री-स्कुल, भैसेपाटी ललितपुर

कर्णाली प्रदेशमा आयोजित कार्यक्रम

Network technology abstract background


Trainer’s Profile


प्रीतम पौड्याल, एक परामर्शदाता, लाइफ कोच, र प्रेरणादायक वक्ता हुन् । उनी एक दशकभन्दा बढी समयदेखि यस क्षेत्रमा छन । कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन, कान्तिपुर राष्ट्रिय दैनिक लगायतका टेलिभिजन टक शो, पत्रपत्रिका र अनलाइन मिडियामा बारम्बार उपस्थिति जनाएका छन्। यसका अतिरिक्त उनि लेखक पनि हुन् । उनको "द आर्ट अफ मेमोरी" नामक पुस्तक प्रकाशित छ

संस्कृत मा वि , देविघाट( नुवाकोट)

ए.जे स्कुल, भक्तपुरमा आयोजित कार्यक्रम

Network technology abstract background
Network technology abstract background

बाबुनानीमा अनुशासन, जिम्मेवारी र संस्कार सहितको रुपान्तरणका लागि :

Blue Arrow Gradient
Blue Arrow Gradient
Blue Dots Illustration

Parenting Education Program

अभिभावक शिक्षा कार्यक्रम

Blue Dots Illustration
Circle Shape Outline
Happy loving , parents and children

सर्वे भवन्तु सुखिनः

Abstract Minimalist Dots Shapes

Pritam Paudyal

White Rounded Bar

Life Coach

Telephone Call Symbol

9851072057

Book Now Button 3D Illustration